एनआरएनएका उपाध्यक्ष पन्तद्वारा सगुनमा लगानी गर्ने घोषणा

काठमाडौं। उदाउँदो सामाजिक संजाल सगुनको पछिल्लो उपलब्धी निकै लोभलाग्दो भएको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का बरिष्ठ उपाध्यक्ष कुमार पन्तले बताएका छन् । उनले सूचना प्रविधिको क्षेत्रमा सगुनले प्राप्त गरेको उपलब्धी निकै उत्साहजनक भएको भन्दै यसमा लगानी गर्न आह्वानसमेत गरेका छन् । ‘गैर आवासीय संघको नेतृत्वमा रहेको हैसियतमा म गैर आवासीय नेपालीहरुलाई यसमा लगानी गर्न सिफारिस गर्छु’ … Continue reading एनआरएनएका उपाध्यक्ष पन्तद्वारा सगुनमा लगानी गर्ने घोषणा